Lokantar
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने तयारी गर्न गृहमन्त्री सुधन गुरुङ रातभरि नै प्रहरी हेडक्वाटरमा बसेको पाइएको छ । गुरुङसँगै गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआइजी ईश्वर कार्की र कार्य विभागका एआईजी उमा चतुर्वेदीले रातभर बसेर फिल्डमा खटिएका प्रहरीलाई निर्देशन दिएका थिए । प्रहरी उच्च स्रोतका अनुसार गृहमन्त्री गुरुङले जसरी पनि ओली र लेखकलाई पक्राउ गर्नुपर्ने निर्देशन प्रहरी उच्च अधिकारहरूलाई दिएका थिए । ...
Go to News Site