ओली टिचिङ अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा
Onlinekhabar

ओली टिचिङ अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगिएको छ । उनलाई अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको छ । रेड जोनमा विशेष र जटिल प्रकारका बिरामीहरुलाई राख्ने गरिन्छ । ओली मिर्गौला प्रत्यारोपणका बिरामी समेत रहेकाले मिर्गौला डाक्टरले स्वास्थ्य परीक्षण गर्ने तयारी छ । त्यसपछि डाक्टरको सुझाव […]

Go to News Site