Lokantar
पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा (एमाले)का नेताहरूले आक्रमक अभिव्यक्ति दिइरहेका छन् । तर, पूर्वगृहमन्त्री रमेश लेखकसमेत पक्राउ पर्दा नेपाली कांग्रेसका नेताहरू भने मौनजस्तै देखिएका छन् । ओली पक्राउपछि एमालेका महासचिव शंकर पोखरेलले कडा टिप्पणी गरेका छन् । उनले ओलीलाई तत्काल रिहा गर्न माग पनि गरेका छन् । समाजिक सञ्जालमा प्रतिकृया जनाउँदै लेखेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ, जिम्मेबार बन, अबिलम्ब रिहा गर।’ एमाले सचिव महेश बस्नेतले विरोध...
Go to News Site