वैदिक मन्त्रहरूको ध्वन्यात्मक प्रवाह हुनु पहिल्यै यो भूगोलमा सम्भवतः प्रकृतिपूजक, आदिवासी र त्यसपछिका मानव समुदायको मौलिक जीवनचर्यात्मक गाथाहरूले गुन्जायमान थियो।