चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल १९ वैशाखदेखि
Onlinekhabar

चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल १९ वैशाखदेखि

१४ चैत, बाँके । कोहलपुर गोल्डकप फुटबलको चौथो संस्करण बाँकेमा १९ देखि २६ वैशाखसम्म सञ्‍चालन हुने भएको छ । खेलहरू बाँकेको कोहलपुर—२ स्थित तेह्रविगाह खेल मैदानमा हुनेछ । तीन संस्करणको सफलतापछि आयोजना हुन लागेको चौथो संस्करणको प्रतियोगितामा तीन ए डिभिजन क्लब, दुई मोफसलका क्लब, दुई विदेशी र आयोजक टिम गरी आठवटा क्लब सहभागी हुने छन् […]

Go to News Site