Lokantar
नेकपा एमालेका पूर्वप्रमुख सचेतक महेश बर्तौलाले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई लिएर प्रतिकृया जनाएका छन् । उनले सरकार स्वयंले नै मुलुकलाई अस्थिरता, मुठभेड र द्वन्द्वतर्फ धकेल्न भयानक षढयन्त्रमा लागेको बताएका छन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार निर्माण गरे सँगसँगै नाङ्गो रूपमा दुई तिहाइ शक्तिको दम्भ र उन्माद प्रदर्शन गर्दै क्रुर प्रतिशोध तर्फको यात्रा प्रारम्भ गरेको छ,’ बर्तौलाले भने, ‘यसबाट सरकार स्वयम् नै मुलुकलाई अनन्त अस्थिरता , मुठभेड र द्वन्दतर्फ धकेल्न भयानक षडयन्त्रमा लागेको उजागर भएको छ ।’...
Go to News Site