Lokantar
नेकपा (एमाले)का नेता विष्णु रिमालले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीप्रति कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै उनले यसलाई निन्दनीय काम भन्दै राजनीतिक प्रतिशोधको संज्ञा दिएका हुन् । रिमालले सामान्यतया कुनै घटना घटेपछि संलग्न व्यक्ति फरार हुने वा प्रमाण नष्ट हुने अवस्था भएमा मात्र 'जरूरी पक्राउ पूर्जी' जारी गरिने कानुनी प्रावधान रहेको उल्लेख गरेका छन् । तर वर्तमान सन्दर्भमा त्यस्तो अवस्था नरहेको उनको दाबी छ। उनले कार्की आयोगको प्रतिवेदनका आधारमा पक्राउ गर...
Go to News Site