Lokantar
नेकपा (एमाले)का उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रयोग गरिएको कानुनी दफा गलत भएको दाबी गरेका छन् । उनले बालेन सरकारको उक्त कदमको कानुनी प्रतिवाद गर्ने बताए । सचिवालय बैठकमा सहभागी हुन पार्टी कार्यालय च्यासल पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बनाएका हुन् । आयोगको प्रतिवेदन एकपक्षीय भएको उनको भनाइ छ । ‘आयोगको प्रतिवेदन एकपक्षीय छ । जुन् दफा प्रयोग गरेर पक्राउ गरिएको छ, त्यो दफा लगाउने आधार देखिँदैन। हामी कानुनी रूपले प्रतिवाद गर्छौं‚’ उनल...
Go to News Site