अधिकृतमा नाम निस्किएपछि पूर्वसेवाकालीन तालिम लिएर कर्णाली अञ्चलको दुर्गम हिमाली जिल्ला मुगुतर्फ लागेको थिएँ । त्यो समय २५ वर्षअघिको हो । कृषि विकास बैङ्कको मुगु जिल्लाको शाखा प्रबन...