ओली पक्राउ परेपछि एमाले सचिवालय बैठक जारी
Onlinekhabar

ओली पक्राउ परेपछि एमाले सचिवालय बैठक जारी

काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा ओलीको गिरफ्तारी लगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । पार्टी अध्यक्षको गिरफ्तारीविरुद्ध एमाले विरोधमा उत्रिने तयारीमा छ । केही कार्यकर्ताहरुले काठमाडौंमा विरोध प्रदर्शन सुरु गरिसकेका छन् । एमाले सचिव […]

Go to News Site