ओली पक्राउपछि खगराजको आक्रोश- सरकारले प्रतिशोधको ज्वाला बाल्यो‚ अब देशमा आगो बल्छ
Lokantar

ओली पक्राउपछि खगराजको आक्रोश- सरकारले प्रतिशोधको ज्वाला बाल्यो‚ अब देशमा आगो बल्छ

नेकपा (एमाले)का सचिव खगराज अधिकारीले बालेन नेतृत्वको सरकारले प्रतिशोधको ज्वाला बालेनको टिप्पणी गरेका छन् ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फौजदारी अभियोगमा आज बिहान सरकारले पक्राउ गरेपश्चात् सचिव अधिकारीले यस्तो प्रतिक्रिया दिएका हुन् ।  गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा सरकारले ओलीलाई पक्राउ गरेको हो ।  आकस्मिक सचिवालय बैठकमा पुगेका अधिकारीले बिनासर्त ओलीलाई रिहा गर्नुपर्ने धारणा पनि राखे । ‘अभियोजन नगरी जसरी रातारात पक्राउ गरिएको छ यसले प्रतिशोधको ज्वाला बालिएको छ । यसले ...

Go to News Site