Lokantar
जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको लागि सरकारले पूर्वप्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन शुरू भएको छ । ओली पक्राउको विरोधमा केहीबेरअघि चाबहिलमा एमालेका नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् । यसअघि एमाले सचिव महेश बस्नेतले ओली पक्राउको विरोधमा सडक र सदन दुवैबाट विरोध गर्ने बताएका थिए ।
Go to News Site