Lokantar
नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको एमाले सचिवालय बैठकले ओलीको गिरफ्तारी गैरकानूनी भएको पार्टीको निष्कर्ष रहेको महासचिव शंकर पोखरेलले जानकारी दिए । गिरफ्तारीको विरोधमा भोलि आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र पठाउने निर्णय भएको महासचिव पोखरेलले बताए । ‘ओलीको गिरफ्तारीले संविधान, मानव अधिकार र लोकतन्त्रको हनन भएको छ, यसको विरोधमा अ...
Go to News Site