घटना लगत्तै पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा जाहेरी दिँदा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो।