Lokantar
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ गैरकानूनी रहेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा 'बादल'को अध्यक्षतामा शनिबार बसेको सचिवालय बैठकले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोध गर्दै तत्काल रिहा गर्न माग गरेको हो । शनिबार बिहान बसेको बैठकका निर्णय सुनाउँदै एमाले महासचिव शंकर पोखरेलले ओली र लेखकलाई प्रतिशोधपूर्ण पक्राउ गरिएको बताए । ‘आज बिहान सूर्योदय अगावै गरिएको प्रतिशो...
Go to News Site