पीएसएल २०२६ : दीपेन्द्र सम्मिलित इस्लामाबादले पहिलो खेल खेल्दै
Onlinekhabar

पीएसएल २०२६ : दीपेन्द्र सम्मिलित इस्लामाबादले पहिलो खेल खेल्दै

१४ चैत, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित इस्लामाबाद युनाइटेडले पाकिस्तान सुपर लिग (पीएसएल) मा आज पहिलो खेल खेल्दै छ । इस्लामाबादले शनिबार मुल्तान सुल्तान्ससँग खेल्दै छ । खेल बेलुकी नेपाली समयअनुसार पौने ८ बजेदेखि सुरु हुनेछ । इस्लामाबादको कप्तानमा पाकिस्तानी अलराउन्डर शादाब खान छन् । मुल्तानको कप्तानी अस्ट्रेलियाका स्टिभ स्मिथले गर्नेछन् […]

Go to News Site