कार्की आयोगको प्रतिवेदन जलाउँदै सडकमा एमाले कार्यकर्ताको विरोध
Onlinekhabar

कार्की आयोगको प्रतिवेदन जलाउँदै सडकमा एमाले कार्यकर्ताको विरोध

१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सडकमा विरोध प्रदर्शन सुरु गरेका छन् । जेनजी आन्दोलनको जाँझबुझ गर्न बनेको आयोगको प्रतिवेदनको प्रति जलाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका छन् । एमाले केन्द्रीय कार्यालय च्यासल नजिक एमाले कार्यकर्ताले टायर र कार्की प्रतिवेदन बालेर प्रदर्शन गरेका हुन् । उक्त स्थानमा प्रहरीको उपस्थिति […]

Go to News Site