Lokantar

इरान युद्धमा यमनको 'इन्ट्री', इजरायलमा मिसाइल प्रहार

इजरायल रक्षा बल (आईडीएफ)ले यमनबाट प्रहार गरिएको मिसाइललाई रोकेको बताएको छ। रोयटर्स र एएफपीका रिपोर्टहरूका अनुसार, इरानसँग अमेरिका-इजरायल युद्ध शुरू भएदेखि यो यमनबाट प्रहार गरिएको पहिलो मिसाइल हो । आईडीएफले यमनबाट इजरायलतर्फ प्रहार गरिएको मिसाइललाई रोकिएको बताएको छ ।  यमनमा हुथी गुटका प्रवक्ता याह्या सारीले पनि कुनै अन्य देशले इरानविरुद्ध आक्रमण गरे सैन्य हस्तक्षेप गर्ने बताए । अमेरिका र इजरायलले इरान वा कुनै पनि मुस्लिम देशविरुद्ध आक्रमण गर्न लाल समुद्र प्रयोग गरे वा इरानविरुद्ध आक्रमणहरू बढ्दै गए हस्तक्षेप...

Go to News Site