दाउन्ने बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो, घाइतेहरूको बुटवलमा उपचार हुँदै
Lokantar

दाउन्ने बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो, घाइतेहरूको बुटवलमा उपचार हुँदै

पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । गएराति १ बजे बर्दघाट नगरपालिका–४ बतासेडाँडामा तीन वटा सवारी साधन एक आपसमा ठोकिँदा काठमाडौंबाट रोल्पा जाँदै गरेको बस र ट्रक २०० मिटर तल खोलामा खसेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले घटनास्थलमा दुई जना र थप एक जना गरी तीन जनाको मृत्यु भएको जानकारी दिए । दुर्घटनामा परी रोल्पा बागमाराका २५ वर्षीय गोविन बुढा र पहिचान नखुलेका २५/२६ वर्षक...

Go to News Site