ओली पक्राउविरुद्ध सडकमा एमाले, माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढ्यो भीड
Lokantar

ओली पक्राउविरुद्ध सडकमा एमाले, माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढ्यो भीड

पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा एमाले भ्रातृ संगठनहरू सडकमा उत्रिएका छन् । एमाले भ्रातृ संगठनका कार्यकर्ताले माइतीघरबाट प्रदर्शन शुरू गरेका छन् । भीड बानेश्वरतर्फ अगाडि बढेको छ । प्रदर्शनमा केन्द्रीय नेता/कार्यकर्ता पनि सहभागी छन् ।

Go to News Site