लेखक पक्राउपछि कांग्रेस इतर समूहका शीर्ष नेताहरू छलफलमा
Lokantar

लेखक पक्राउपछि कांग्रेस इतर समूहका शीर्ष नेताहरू छलफलमा

नेपाली कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि इतर समूहका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् । इतर समूहमा रहेका झण्डै २० जना नेताहरू अहिले ठमेलको एक होटलमा छलफलमा छन् । छलफलको संयोजन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका हुन् । बैठकमा खड्कासँगै डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउद, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेल...

Go to News Site