एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ
Onlinekhabar

एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

१४ चैत, काठमाडौं । नेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । उनी पूर्व संविधान सभा सदस्य हुन् । मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए । मल्लविरुद्ध बलात्कार […]

Go to News Site