Onlinekhabar
१४ चैत, काठमाडौं । आफ्ना अध्यक्ष पक्राउको विरोधमा सडकमा निस्किएका नेकपा एमालेका कार्यकर्ताले काठमाडौं जिल्ला अदालत अगाडि टायर बालेर प्रदर्शन थालेका छन् । एमालेका २३ जनवर्गीय संगठनहरूले एकीकृत रूपमा माइतीघर क्षेत्रबाट प्रदर्शन थालेका थिए । माइतीघरमा रहेकाहरू निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेपछि प्रहरीले तितरबितर बनाएको थियो । यसक्रममा माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका एमाले कार्यकर्ताहरूले […]
Go to News Site