Lokantar
विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता मध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजन शनिबारदेखि शुरू हुँदैछ । आईपीएलको यो १९औं संस्करण हो । प्रतियोगितामा १० वटा टोली सहभागी छन् । सहभागी टोली चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जायन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइर्ज हैदराबाद हुन् । प्रतियोगिताका खेलहरू भारतका विभिन्न १२ वटा शहरमा खेलाइने छ । पहिलो दिन शनिबार एक खेल हुनेछ । उद्&z...
Go to News Site