Lokantar
माइतीघर क्षेत्रमा पानी परेपछि एमाले प्रदर्शन केही मत्थर भएको छ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता झन्डै साँझ ५ बजेतिरबाट तितरबितर भएका हुन् । यसअघि माइतीघरबाट शुरू भएको प्रदर्शन बबरमहलस्थित काठमाडौं जिल्ला अदालतअगाडि पुगेर तनावपूर्ण अवस्थामा परिणत भएको थियो । त्यसक्रममा प्रदर्शनकारीले टायर बाल्ने र प्रहरीले निभाउने जुहारी नै चलेको थियो । यसबीचमा प्रहरीलाई झुक्क्याएर केही प्रदर्शनकारी सिंहदरबारको दक्षिण गेटमा पुगेका थिए । उनीहरूलाई प्र...
Go to News Site