सिराज खाननेपालगन्ज, चैत १४ गते । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका ५६ जनामध्ये ४५ जनाले निर्वाचन खर्च विवरण बुझाए...