ओली पक्राउको विरोधमा बुटवलमा एमालेको प्रदर्शन
Lokantar

ओली पक्राउको विरोधमा बुटवलमा एमालेको प्रदर्शन

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा नेकपा एमालेको भ्रातृ संगठनले शनिबार बुटवलमा प्रदर्शन गरेको छ । पार्टी अध्यक्ष पक्राउको विरोधमा सडकमा उत्रिएका उनीहरूले ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन् । अखिल नेपाल किसान महासंघ, रूपन्देहीका अध्यक्ष कृष्ण खरेलले पार्टी अध्यक्षलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानूनी गिरफ्तारी गरिएको भन्दै तत्काल रिहा गर्न आग्रह गरे । खरेलले नवगठित सरकारले लोकतान्त्रिक मूल्य र मान्यता, विधिको शासन तथा राजनीतिक संस्कृतिमाथि गम्भीर आघात पुर्‍याउँ...

Go to News Site