अहिले जसरी पक्राउ गरियो, यो अलि बढी 'प्रचारमुखी' र 'आश्चर्यजनक' देखिन्छ। यदि भोलि पर्याप्त प्रमाण पुगेन भने यो प्रक्रिया झन् कमजोर हुन सक्छ ।