मेक्सिकोमा हराएका एक लाख ३० हजारमध्ये करिब ४० हजार अझै जीवित ?
Lokantar

मेक्सिकोमा हराएका एक लाख ३० हजारमध्ये करिब ४० हजार अझै जीवित ?

मेक्सिको सरकारले मार्च २८ मा नयाँ प्रतिवेदन जारी गर्दै एक लाख ३० हजार हराएका व्यक्तिहरूमध्ये करिब ४० हजार ३६७ जनामा अझै जीवित हुने सङ्केत भेटिएको जनाएको छ। सरकारले भ्याक्सिनेशन अभिलेख, जन्म/विवाह दर्ता, कर अभिलेखजस्ता स्रोतहरूसँग मिलाएर ती व्यक्तिहरूको गतिविधि पत्ता लगाएको बताएको छ भने पाँच हजार २६९ जनालाई फेला पारेर ‘फेला परेका’ भनेर मार्क गरिएको छ। सुरक्षा अधिकारी मार्केला फिगुएरोआले कतिपय हराउने घटनालाई ‘स्वैच्छिक अनुपस्थिति’ को रूपमा व्याख्या गरेका छन्। तर खोजी समूहका अगुवा हेक्तोर फ्लोरेस...

Go to News Site