तपाईंका लागि सरप्राइज : स्क्यानमा लुकेका छन् लाखौंका प्राईज
Lokantar

तपाईंका लागि सरप्राइज : स्क्यानमा लुकेका छन् लाखौंका प्राईज

एक प्रतिष्ठित कम्पनीले ग्राहकहरूका लागि नयाँ र आकर्षक डिजिटल योजना ल्याउने तयारी गरिरहेको छ । आधुनिक प्रविधिसँग जोडिएको यस योजनाअन्तर्गत ग्राहकहरूले क्यूआर कोड स्क्यान गरेर विभिन्न उपहार जित्ने अवसर पाउनेछन् । यस योजनालाई अझ रोचक बनाउन कम्पनीले हाल यसको विस्तृत विवरण गोप्य राखेको जनाएको छ । कम्पनीका अनुसार ग्राहकको सहभागिता बढाउने र डिजिटल अनुभवलाई अझ सहज बनाउने उद्देश्यले यो योजना ल्याउन लागिएको हो । 'हामी केही नयाँ र रोमाञ्चक कुरा ल्याउँदैछौं, जसबाट ग्राहकहरूले केवल स्क्यान गरेरै मूल्यवान उपहारहरू जित्न...

Go to News Site