बन्ने भयो कृष्णबहादुरको घर : “गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ”
इलाम, चैत १४ गते । हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने पानीसँगै उहाँका पीडा र कष्ट पनि चुहिन्छन् । इलाम...