Lokantar
सरकारले शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत शिक्षा क्षेत्रमा केही परिवर्तन ल्याउने लक्ष्य राखेको छ। जसअनुसार सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि लिइँदै आएको परम्परागत आन्तरिक परीक्षा प्रणालीलाई पूर्ण रूपमा बन्द गर्ने विशेष निर्णय गरेको छ। निर्णयानुसार अब उनीहरूको क्षमता मापनका लागि कुनै पनि मानसिक तनाव नहुने खालका वैज्ञानिक र वैकल्पिक मूल्याङ्कनका विधिहरू तयार पारिने भएको छ । यसैगरी शिक्षाको गुणस्तर सुधारका लागि सर...
Go to News Site