यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), चैत १५ गते । बर्दियाका किसान यतिबेला सिँचाइका लागि नहर होइन, पानी खोजिरहेका छन् । हजारौँ हेक्टर खेत सिँचाइ गर्ने लक्ष्यसहित निर्माण भइरहेको बबई...