Lokantar
रुसले अप्रिल १ देखि जुलाई ३१ सम्म पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले ऊर्जा मन्त्रालयलाई प्रस्ताव तयार गर्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । रुसका अनुसार यो कदम घरेलु आपूर्ति कायम राख्न र मूल्य नियन्त्रण गर्ने उद्देश्यले गरिएको हो। मध्य पूर्वमा चलिरहेको इजरायल-इरान युद्धले विश्वव्यापी तेल र पेट्रोलियम उत्पादन बजारमा अस्थिरता बढाएको छ, जसले गर्दा मूल्यमा उतारचढाव आएको छ। रुसले दैनिक १.२ देखि १.७ लाख ब्यारेल पेट्रोल निर्यात गर्छ। निर्यात प्रतिबन्धले चीन, टर्क...
Go to News Site