केदार तिमल्सिनाबनेपा, चैत १५ गते । शुक्रबार साँझदेखि अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण अवरुद्ध भएको राजमार्ग आइतबार बिहानदेख...