हर्क साम्पाङको माग : प्रधानमन्त्रीलगायत सबै मन्त्रीहरुको दैनिक मापसे र लापसे चेकजाँच गर्नुपर्छ
Lokantar

हर्क साम्पाङको माग : प्रधानमन्त्रीलगायत सबै मन्त्रीहरुको दैनिक मापसे र लापसे चेकजाँच गर्नुपर्छ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको बागडोर सम्हाल्ने प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक रूपमा मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) परीक्षण गरिनुपर्ने माग गरेका छन् ।  आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिनिधि सभा सदस्य समेत रहेका साम्पाङले देशको स्वास्थ्य र सुशासनका लागि यो प्रक्रिया अनिवार्य हुनुपर्ने जिकिर गरेका हुन् । उनले लेखेका छन्, 'प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरुको मापसे र लापसे चेक जाँच दैनिक गरिनु पर्दछ ! साम्सदहरुको पनि गर्नु पर्छ ! देशको स्वास्थको लागि यो ...

Go to News Site