शंकर केसीसल्यान, चैत १५ गते । चालू आर्थिक वर्ष २०८२–०८३ मा सल्यानमा २० हजार ९५० मेट्रिकटन अदुवा उत्पादन भएको छ । पछिल्लो दुई वर्षयता अदुवाले राम्रो मूल्य पाउन थालेपछि यहाँका किसान...