ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, अमेरिकाभरि ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन
Onlinekhabar

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, अमेरिकाभरि ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

१५ चैत, काठमाडौं । अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीतिहरूविरुद्ध विशाल प्रदर्शनहरू भइरहेका छन्। किङ्ग्सनो किङ्ग्सकिङ्ग्स अर्थात् किङ्ग्सकुनै राजाहरू छैनन्किङ्ग्स नाम दिइएको यो राष्ट्रव्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण हो । यसअघि पनि लाखौं मानिसहरूले सडकमा उत्रिएर असन्तुष्टि जनाएका थिए। शनिबार अमेरिकाभर ३,००० भन्दा बढी स्थानमा साना-ठूला र्‍यालीहरू आयोजना गरिएका […]

Go to News Site