फडिन्द्र अधिकारीलेखनाथ, चैत १५ गते । निकटतम प्रतिस्पर्धीभन्दा चार गुण बढी मत पाएर उत्तमप्रसाद पौडेलले प्रतिनिधि सभाको संसद् यात्रा तय गर्नुभएको छ । कास्की क्षेत्र नम्बर २ मा ५२ हजा...