महेश बस्नेतविरुद्ध निवेदन लिएर सरकारी वकिलको कार्यालय पुगिन् शोभा पाठक
Lokantar

महेश बस्नेतविरुद्ध निवेदन लिएर सरकारी वकिलको कार्यालय पुगिन् शोभा पाठक

एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगेकी छन् । बस्नेतविरुद्धको निवेदन लिएर पाठक आइतबार सरकारी वकिलकोमा पुगेकी हुन् । पाठकले बस्नेतमाथि जबरजस्तीकरणी र भ्रुण हत्याको आरोप लगाउँदै आएकी छन् ।

Go to News Site