कर्णालीका ७ पालिकालाई नवप्रवर्तन कार्यक्रमअन्तर्गत तीन करोड ४० लाख अनुदान
प्रतीक इच्छुक शर्मासल्यान, चैत १६ गते । कर्णाली प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कोषअन्तर्गत सल्यानको शारदा नगरपालिका सहित सात वटा स्थानीय तहलाई कुल ३ करोड ४० लाख रुपियाँ अनुदान...