जेनजी आन्दोलनका घाइतेलाई भेटेपछि र्‍यापर टुकी : तिमीलाई न्याय मिल्यो बाबु
Onlinekhabar

जेनजी आन्दोलनका घाइतेलाई भेटेपछि र्‍यापर टुकी : तिमीलाई न्याय मिल्यो बाबु

काठमाडौं । आफ्नै समुदायबाट राष्ट्रिय राजनीतिमा उदाएका बालेन मुलुकको कार्यकारी प्रमुख बनेपछि नेपालको हिपहप समुदायमा बेग्लै उत्साह छ । हिपहप कलाकारले सामाजिक सञ्जालमा प्रशंसाका शब्द बर्साइरहेका छन् । यस्तोमा, बालेन नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको सरकारले तयार पारेको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गर्‍यो । लगत्तै, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश […]

Go to News Site