न्युजिल्यान्ड पठाउने भनी १६ लाख ठगी गर्ने पक्राउ
Gorkhapatra

न्युजिल्यान्ड पठाउने भनी १६ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, चैत १५ गते । न्युजिल्यान्ड पठाउने भनी १६ लाख ३० हजार रुपियाँ ठगी गर्ने रिजेन सापकोटा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप...

Go to News Site