नारायणी नदीमा डुबेर २ विद्यार्थीको मृत्यु
Lokantar

नारायणी नदीमा डुबेर २ विद्यार्थीको मृत्यु

कलम किन्न भन्दै विद्यालयबाट बाहिरिएका दुई विद्यार्थीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । चितवनस्थित मूनलाइट बोर्डिङ स्कूल बाह्रघरेमा परीक्षा दिन गएका १३ वर्षीय सनम रम्तेल र १४ वर्षीय प्रशान्त क्षेत्री नारायणी नदीको घोल भएको भंगालोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार दुवै बालक भरतपुर महानगरपालिका– १६, बाह्रघरेका हुन् । उनका अनुसार आइतबार परीक्षा चलिरहेको समयमा रम्तेलद्वय कलम किन्न भन्दै बाहिरिएका थिए । तर, स्थानीयले उनीहरू पौडी...

Go to News Site