जयकृष्ण यादव इनरुवा, चैत १५ गते । सुनसरीको इनरुवामा उद्योग वाणिज्य संघ इनरुवाको आयोजनामा दुई दिवसीय नापतौल शिविर सुरु भएको छ । इनरुवा उवासंंघको कार्यालयमा दुई दिने नापतौल शिविर सञ्...