प्रधानमन्त्री बालेन्द्रको ‘जय महाकाली’ गीत तीन दिनमा ५० लाखले हेरे
काठमाडौँ, चैत १२ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नयाँ गीत ‘जय महाकाली’ तीन दिनमा ५० लाखले हेरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेनले बिहीबार दिउ...