'नेपालको विकास भयो भन्दा मान्छेहरू रिसाउँदा रहेछन्'
Lokantar

'नेपालको विकास भयो भन्दा मान्छेहरू रिसाउँदा रहेछन्'

स्तम्भकारका रूपमा चिनिएका दिल निसानी मगरले यतिबेला सामाजिक सञ्जालमा एक महिने अभियान चलाएका छन्। सधैं समसामयिक विषयमा गम्भीर लेख्ने त कहिले हाँसोठट्टा गर्ने निसानीले अहिले नेपालको हरेक जिल्लामा भएका विकास निर्माणका तस्वीरहरू सार्वजनिक गर्दै “देशमा भएको वास्तविकता यही हो” भन्दै लेखिरहेका देखिन्छन्। उनले फेसबुक र ट्विटरमा सार्वजनिक गरेका फोटोहरू अभियानमा जोडिनेहरूले म्यासेन्जरमै पठाइरहेका छन्। नेपालको प्रगतिलाई देखाउने अभियान सुरु गरेका निसानीलाई धेरैले साथ पनि दिएका छन्। केही दिनअघि फेसबुकमा उनले लेख...

Go to News Site