काठमाडौँ, चैत १५ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘अनलाइन’ सट्टेबाजी एप (बेटिङ एप) र त्यससम्बन्धी ‘वेबसाइट’ बन्द गराएको छ।मन्त्रालयले बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्...