गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत १६ गते । सरकार गठनपछि खुलेकै दिन सेयर बजारमा उच्च गिरावट आएको छ । राजनीतिक स्थिरताले उछाल ल्याउने अपेक्षा गरिएको बजारले उल्टै गिरावटको बाटो समातेक...