Lokantar
हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भूभागका केही स्थानमा पानी पर्ने सम्भावना छ । यसैगरी, मधेशसहित कोशीका तराई भूभाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागका एक...
Go to News Site